FAQs Complain Problems

समाचार

फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माणमा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ ।

फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । यसमा हामी समग्र नगर कार्यपालिका तथा नगरबासी हषिंत छौँ । स्मरणीय कुरा मिति २०७५ बैशाख २६ गते फलेवास नगर कार्यपालिकाको कार्यालयमा बसेको अन्तरपालिका बैठकले कालीगण्डकी नदिको बहुउपयोग गर्ने सम्बन्धमा निर्णय गरेको थियोे ।

आर्थिक वर्ष: