फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगरपालिका अन्तर्गत मुडिकुवा देखी झकलक हुदै लमाएखोला सडकको कालोपत्रे सम्पन्न । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

सूचना तथा समाचार

उत्कृष्ट करदाताहरुलाई सम्मान कार्यक्रम ।

आ.व.०७४।७५ मा नियमित एवं स्वतस्फुर्त रुपमा नियमानुसारको कर वुझाउनुभएका नगरको उत्कृष्ट करदाताहरुलाई सम्मान गरिएको छ ।

फलेवास नगरपालिका स्तरिय अंग्रेजी विषय समितिको २०७५ पौष २९ को पहिलो वैठकका निर्णयहरु

फलेवास नगरपालिका स्तरिय अंग्रेजी विषय समितिको २०७५ पौष २९ को पहिलो वैठकका निर्णयहरु सम्पुर्ण विद्यालयहरुको जानकारीको लागि Post गरिएको छ ।

Pages