फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित । फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

सम्पर्क

फलेवास नगरकार्यपालिकाको कार्यालय, खानिगाउँ, पर्बत

फोन:  ०६७-४३०१०३, ०६७-४३०१०४

इमेल: phalewashnagarpalika@gmail.com

वेबसाइट: http://www.phalewasmun.gov.np

यदि तपाईंसंग कुनै गुनासो/प्रतिक्रिया छ भने कृपया तलको फर्म भरेर पठाउनुहोस ।

आफ्नो नाम लेख्नुहोस्
विषय लेख्नुहोस्
CAPTCHA
This question is for testing whether or not you are a human visitor and to prevent automated spam submissions.
2 + 4 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.