समाचार
३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न ।
फलेवास नगरपालिकाको आयोजनामा श्री भवानी विद्यापिठ विद्यालयमा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिका स्तरीय खुला तीज गीत प्रतियोगिता, अन्तर मावि तीज गीत प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता कार्यक्रम भव्यताका साथ सु सम्पन्न गरिएको छ ।
साथै उत्कृस्ट वि.व्य.स. का अध्यक्ष, प्रधानाध्यापक, शिक्षकहरु, शिक्षासेवी, एस.इ.इ. परिक्षामा नगरपालिकाका सर्वोत्क्रिस्ट प्राप्ताङक ल्याउने विद्यार्थीहरु लगायतलाइ सम्मान तथा पुरस्कार वितरण गरियो ।





