FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

देवीस्थान, कार्कीनेटा, थापाठाना र शंकरपोखरी का वजार मा भएका मासु पसलहरु अनुगमन गरियो ।

फलेवास नगरकार्यपालिका पशु सेवा शाखावाट बडादशैंमा स्वस्छ र सफा मासु उपभोक्ताले उपभोग गर्न पाउन भन्ने उदेश्यले देवीस्थान, कार्कीनेटा, थापाठाना र शंकरपोखरी का वजार मा भएका २१ वटा मासु पसलहरु अनुगमन गरि आवश्यक सुझाव हरु फलेवास नगरपालिका को कार्यालयमा प्रदान 

...

करार सेवाका सम्पूर्ण कर्मचारीहरुलाई पौष मसान्तसम्म लाई म्याद थप गर्ने निर्णय ।

फलेवास नगरपालिकाको अन्तर्गतका कार्यालयहरुमा कार्यरत करार सेवाका सम्पूर्ण कर्मचारीहरुलाई पदीय दायीत्व, आचरणमा रही निष्ठापूर्वक नगरको सोच र निर्देशनमा रही कामकाज गर्नेगरि पौष मसान्तसम्म लाई म्याद थप गर्ने निर्णय गरियो ।

संविधान दिवस २०७५ र देवानी संहिता प्रवोधिकरण कार्यक्रम तथा व्यावसायीक सीप तालिम समापन कार्यक्रम सम्पन्न

संविधान दिवस २०७५ को अवसरमा देवानी संहिता प्रवोधिकरण कार्यक्रम तथा व्यावसायीक सीप तालिम समापन कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।

Pages