FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

क्लिन फलेवास ग्रिन फलेवास अभियान

मिति २०७६ साल जेठ १२ गतेका दिन फलेवास नगरपालिकाका नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा क्लिन फलेवास ग्रीन फलेवास कार्यक्रम संचालन गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौ । साथै यस कार्यक्रम अगाडी वढाउन सम्पूर्ण नगरवासी आमावुवा दाजुभाई तथा दिदीवहीनी हरुको साथ र सहयोग को अपेक्षा गर्दछौँ ।

राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयर कप खेलकुद आवेदन फाराम ।

२०७६ साल वैशाख २७ गतेदेखि २९ गतेसम्म आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयर कप खेलकुद प्रतियोगितामा सहभागी हुनुहुने विद्यार्थी खेलाडी / खेलाडी ले भर्नुपर्ने आवेदन फाराम ।

Pages

//