मिति २०७५/०३/१० गतेका दिनमा भव्यरुपमा सम्पन्न भएको फ.न.पा. को तेस्रो नगरसभा मा आ. व. २०७५/०७६ का नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, बिनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मत रुपमा पारित ।
फलेवास नगर कार्यापालिकाको बैठक सम्पन्न भएको छ । बैठकले फलेवास नगरपालिका उपमेयर मन्जुअधिकारीको संयोजत्वमा नगर स्तरिय योजना अनुगमन तथा मुल्यांकन समिति गठन गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ फलेवास नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । साबिकखानीगाउँ गाविसमा सम्पन्न भएको अधिवेशनले परशुराम सुवेदीकोे अध्यक्ष्तामा नयाँ कार्यसमिति गठन गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ सामुदायिक वनहरुको छाता संगठन हो ।समितिको उपाध्यक्षमा धनवहादुर थापा, सचिवमा प्रमिला